डेनमार्क यु-२१ राष्ट्रिय फुटबल टोली
स्वरूप
सङ्गठन | डेनमार्क फुटबल सङ्घ (Dansk Boldspil-Union) | ||
---|---|---|---|
प्रमुख प्रशिक्षक | निल्स फ्रिर्डरिक्सन | ||
कप्तान | Mathias Jensen | ||
सर्वाधिक उपस्थिति | जोनास काम्पर (३९) | ||
सर्वाधिक गोलकर्ता | पिटर मोलर (१६) | ||
गृह रङ्गशाला | Aalborg Portland Park, Aalborg | ||
| |||
पहिलो अन्तर्राष्ट्रिय | |||
डेनमार्क ०–२ नर्वे (Holstebro, डेनमार्क; २५ अगस्ट १९७६) | |||
ठूलो विजय | |||
डेनमार्क ९–० लक्जेम्बर्ग (फोरूम, डेनमार्क; ११ अक्टोबर २००२) | |||
ठूलो हार | |||
बुल्जेरिया ६–० डेनमार्क (सोफिया, बुल्गेरिया; २५ अप्रिल १९८९) | |||
ओलम्पिक खेल | |||
उपस्थिति | २ (पहिलो खेल १९९२) | ||
उत्कृष्ट नतिजा | ८औँ (२०१६) | ||
युइएफए यु-२१ च्याम्पियनसिप | |||
उपस्थिति | ७ (पहिलो खेल १९७८) | ||
उत्कृष्ट नतिजा | सेमिफाइनल (१९९२), (२०१५) |
डेनमार्क यु-२१ राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा डेनमार्कको प्रतिनिधित्व गर्ने २१ वर्ष मुनिका खेलाडीहरूको पुरुष फुटबल टोली हो। यो डेनमार्क फुटबलको लागि शासकीय निकाय डेनमार्क फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ। यो फिफाद्वारा मान्यता प्रप्त र युइएफएको सदस्य राष्ट्र हो। यो टोलीको स्थापना सन् १९७६ मा भएको थियो।