डेभिड फिलो

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(डेविड फिलो बाट पठाईएको)
Jump to navigation Jump to search
डेभिड फिलो
डेभिड फिलो २००७ मा
जन्म १९६६ अप्रिल २०
वासस्थान पालो अल्टो, अमेरिका
अल्मा मेटर स्टानफोर्ड विश्वविद्यालय
पेशा याहुका सहसंस्थापक
जम्मा सम्पति यूएस$ २.६ विलियन (२०१५ सेप्टेम्बर)
जिवनसाथी एन्जेला वेउनिङ्ग


डेभिड फिलो ( अङ्ग्रेजी: David Filo, जन्मः अप्रिल २०, १९६६) एक अमेरिकी व्यावसायी तथा याहुका संस्थापक हुन् । उनले जेरी याङ्गसँग मिली याहुको स्थापना रहेका थिए ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]