ढाँचा:अर्थ दाँया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाल वित्तीय प्रतिवेदन मानहरु‍‍[सम्पादन गर्नुहोस्]

नेपाल वित्तीय प्रतिवेदन मानहरु (अङ्ग्रेजी: Nepal Financial Reporting Standards) व्यवसायिक कारोवार सम्बन्धी एक विश्वव्यापी भाषाको रुपमा तयार गरिएको छ । जसले गर्दा एउटा देशमा तयार भएको कम्पनीकी वित्तीय तथा लेखा सम्बन्धी विवरणहरु अन्य देशमा पनि सजिलै बुझ्न सकिनेछ । नेपालमा नेपाल वित्तीय प्रतिवेदन मानहरु अन्तराष्ट्रिय वित्तीय प्रतिवेदन मानहरु (अङ्ग्रेजी: International Financial Reporting Standards (IFRS)) अबलम्वन गर्न तयार गरि लागु गरिएको हो । अन्तराष्ट्रिय वित्तीय प्रतिवेदन मानहरु लागू अघि विश्वका प्रत्येक देशहरुले आफ्नो आवश्कयता अनुसार लेखामानहरु तयार गरि लागु गर्ने गर्दथ्यो जसले गर्दा एउटा देशमा तयार भएको वित्तीय विवरण अर्को देशमा लेखाको सिध्दान्त फरक अबलम्वन गरिएको खण्डमा नबुझिने अवस्था थियो भने यसले लेखाको एकल भाषा तयार गरेको छ । (पूरा लेख...)