ढाँचा:अर्थ वाँया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

फर्च्युन ५०० भनेको फर्च्युन म्याग्जिनले वार्षिक रुपमा प्रकाशन गर्ने सुची हो । जसमा अमेरिकाका ५०० वटा उच्च राजश्व कमाउन सफल भएका कम्पनीलाई सुचीकृत गरिएको हुन्छ । यस्तो सुची पहिलो पटक सन् १९५५ मा प्रकाशन गरिएको थियो । फर्च्युन ५०० अवधारणाको शुरुवात फर्च्युन म्याग्जिनका सम्पादक एडगर पि. स्मिथले गरेका थिए । (पूरा लेख...)