ढाँचा:आजको लेख/२०१५-०३-२०

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो काठमाडौंको टुँडिखेलमा मनाइने एक प्रसिद्ध जात्रा हो। यो दिनलाई घोडचढी प्रतिस्पर्धाको रूपमा मनाइन्छ ,त्यसमा पनि कुनै दिन एसियाकै ठूलो परेड मैदान भनिएर चिनिएको काठमाडौंको मुटुमा रहेको टुँडिखेलमा यसको आयोजना हुनु र देशको अति उच्च देखि साधारण नागरिक सम्मले हेर्नु यो जात्राको विशेषता हो। (पूरा लेख...)