ढाँचा:आजको लेख/२०१५-०४-१४

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विक्रम सम्बत हिन्दू पञ्चाङ्गमा आधारित नेपाल तथा भारतको राष्ट्रिय पात्रो हो । यो प्राचिन हिन्दु परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य पात्रो हो । यो ग्रेगोरियन पात्रो (अङ्ग्रेजी पात्रो) भन्दा ५७ वर्ष ८ महिना १५ दिन अगाडी छ । यस पात्रोमा वर्षको शुरूवात बैशाखको पहिलो दिनबाट हुन्छ । नयाँ वर्षको सुरूवात सामान्यतया ग्रेगोरियन पात्रोको अप्रिल महिनाको १३ वा १४ तारिकमा पर्दछ। विक्रम संवत् सूर्यसँग सम्बन्धित भएकाले विक्रम संवत्मा ग्रह नक्षत्रका नाम पनि महिनाहरूसँग सम्बन्धित छन् । (पूरा लेख...)