ढाँचा:इतिहासमा आज/म्याग्नाकार्टा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

म्याग्नाकार्टा मानव अधिकारको प्रथम लिखित दस्तावेज हो।म्याग्नाकर्टाको वास्तविक नाम artical of the barons हो । यसमा जम्मा ४९२२ शब्द रहेका छन।म्याग्नाकार्टा मा ६३ वटा धारा रहेका छन । म्याग्नाकार्टा मा सन १२१५ जुन १५ मा जोन द्वितीय ले हस्ताक्षर गरेका थिय । म्याग्नाकार्टा लाई संसोधन गर्ने राजा हेनरी तृतिय हुन ।