ढाँचा:इतिहासमा आज/११, फेब्रुअरी
स्वरूप

थोमस एल्वा एडिसन (सन् १८७४)
- १९९०- २७ वर्षको लामो जेल जीवनबाट दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेला मुक्त भएका थिए ।
- २०१८ - रुसको साराटोभ एयरलाइन्सले उडान भरेको केही समयमै बरफ जम्ने अवस्थाका कारण विमान दुर्घटनाग्रस्त भई विमानमा सवार सबै ७१ जनाको मृत्यु भएको थियो।