ढाँचा:इतिहासमा आज/११, मार्च

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Terrence Howard TIFF 2011.jpg

टेरेन्स होवार्ड (सन् १९६९)

  • बि.स. २०६६ (सन् २०११)  - जापानको सेनडेइ सहर देखि १३० कि.मि. पूर्वमा ९ रेकटर स्केलको भुकम्पको कारण आएको सुनामीले हजारौ व्यक्तिहरूको मृत्यु भएको थियो ।
  • बि.स. २०६९ (सन् २०१३)  - युरोपेली संघले पशु माथि परिक्षण गरिएको सौन्दर्य सामग्रीको विक्रिमा प्रतिवन्ध लगाएको थियो ।