ढाँचा:इतिहासमा आज/१२, अगस्ट
स्वरूप
(ढाँचा:इतिहासमा आज/१२, अगस्तबाट अनुप्रेषित)
मारियो बालोटेली (सन् १९९०) ~ सुशील कोइराला (सन् १९३९)
- वि.सं. १९३४ (सन् १८७७) - अमेरिकन खगोलविद् असाफ हालले मंगल ग्रहको सबैभन्दा सानो चन्द्रमा डिमोसको खोज गरेका थिए ।
- वि.सं. २०६२ (सन् २००५) - श्रीलङ्काका विदेशी मन्त्री लक्ष्मण खादिरगामर लाई उनकै निवासमा लिट्टे समूहको बन्दुकधारीबाट गोलि हानिएको थियो ।
- वि.सं. २०७० (सन् २०१३) - नाइजेरियामा बन्दुकधारीबाट ३० जना मारिएको थियो ।