ढाँचा:इतिहासमा आज/१२, सेप्टेम्बर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पल वाल्कर (सन् १९७३-२०१३)

  • वि.सं. २०१६ (सन् १९५९) - सोभियत सङ्घले लुनिक II नामक रकेट चन्द्रमामा पठाएको थियो।
  • वि.सं. २०३७ (सन् १९८०)  - टर्कीमा सैनिक बिद्रोह सुरु भएको थियो।
  • वि.सं. २०६८ (सन् २०११)  - अमेरिकामा ९/११ स्मृति संग्रहालय आमजनताको लागि खुल्ला गरिएको थियो।