ढाँचा:इतिहासमा आज/१३, जुन
स्वरूप

वान कि मुन (सन् १९४४) ~ शेरबहादुर देउवा (सन् १९४६)
- वि.सं. १४३० (सन् १३७३) - विश्वको सबैभन्दा पुरानो तथा अझै प्रचलनमा रहेको सन्धि एङ्ग्लो–पोर्चुगिज गठबन्धन सन्धि लन्डनमा इङ्ल्यान्डका राजा एडवर्ड तृतिय र पोर्चुगलका राजा फर्डिनान्ड प्रथमबीच हस्ताक्षर भएको थियो।
- वि.सं. २०५७ (सन् २०००) - दक्षिण कोरियाका राष्ट्रपति किम डे-जुङ र उत्तर कोरियाका नेता किम जोङ-इलसँग उत्तर कोरियाको राजधानी प्योङयाङमा पहिलोपटक आयोजित अन्तर–कोरियन शिखर सम्मेलनको सुरुवातका लागि भेट भएको थियो।