ढाँचा:इतिहासमा आज/१३, फेब्रुअरी
स्वरूप
मेना सुभारी (सन् १९७९)
- वि.सं. १९८८ (सन् १९३१) - नयाँ दिल्लीलाई भारतको राजधानी बनाइएको थियो ।
- वि.सं. २०३८ (सन् १९८१) - इटालीको एउटा सिनेमाघरमा आगलागी हुँदा ६४ जनाको मृत्यु भएको थियो ।
मेना सुभारी (सन् १९७९)