मेना सुभारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मेना सुभारी
२०१२ मा मेना सुभारी
जन्म (1979-02-13) फेब्रुअरी १३, १९७९ (उमेर ४५)
न्यूपोर्ट, रोडे आइल्याण्ड, संयुक्त राज्य
पेशाअभिनेत्री, फेसन डिजाइनर, मोडल
कार्यकाल१९९५–हाल
जीवनसाथीरोबर्ट ब्रिंकम्यान
(२०००–२००५)
सिमोन सेस्टिटो
(२०१०–२०१२)

मेना सुभारी (जन्म: १३ फेब्रुअरी १९७९) एक अमेरिकन अभिनेत्री, फेसन डिजाइनर, मोडल हुन् । मेनाले मोडलिङबाट आफ्नो करिअरको सुरुवात गरेर १९९० मा ब्वाई मिट्स वर्ल्डहाइ इन्सिडेन्ट अथिती भूमिकामा अभिनय गरेकी थिइन् । उनी १९९७ मा नोव्हेरबाट प्रमूख भूमिकामा देखापरेकी थिइन् ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]