ढाँचा:इतिहासमा आज/१५, जुन
स्वरूप

पिया मिरान्डा (सन् १९७३) ~ जितु नेपाल (सन् १९७५)
- वि.सं. २०११ (सन् १९५४) - युइएफएको स्थापना स्विट्जरल्यान्डको बसेलमा भएको थियो।
- वि.सं. २०५१ (सन् १९९४) - इजरायल तथा भ्याटिकन सिटी बीच पूर्ण कुटनैतिक सम्बन्ध स्थापित भएको थियो।