ढाँचा:इतिहासमा आज/१९, सेप्टेम्बर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सुनिता विलियम्स (सन् १९६५)

  • वि.सं. २०१४ (सन् १९५७)  - संयुक्त राज्य अमेरिकामा पहिलोपटक जमीन मुनि परमाणु बमको परीक्षण गरिएको थियो ।
  • वि.सं. २०३५ (सन् १९७८)  - सोलोमन द्वीप स्वतन्त्र भएको थियो ।
  • वि.सं. २०४२ (सन् १९८५)  - मेक्सिकोमा शक्तिशाली भूकम्प जाँदा हजारौ मानिस मारिनुका साथै ४०० भन्दा बढी घरहरू ध्वस्त भएको थियो ।
  • वि.सं. २०७४ (सन् २०१७)  - मेक्सिकोमा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्पको कारण करिब २४८ जनाको मृत्य हुनुका साथै ८०० जना धाइते भएको थियो ।