ढाँचा:इतिहासमा आज/२१, अक्टोबर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
AlfredNobel adjusted.jpg

अल्फ्रेड नोबेल (सन् १८३३)

  • बि.स. २०२८ (सन् १९७१) - स्कटल्याण्डको ग्लासगोको एउटा खरिद बिक्रीकेन्द्रमा ग्याँस बिष्फोट हुँदा २२ जनाको ज्यान गएको थियो ।
  • बि.स. २०५१ (सन् १९९४)  - दक्षिण कोरियाको राजधानी सोलमा सिओङ्गसु बाँध भत्किदा ३२ जनाको ज्यान गएको थियो ।
  • बि.स. २०७३ (सन् २०१६)  - क्यामेरूनमा यात्रुवाहक रेलको दुर्घटनामा ७० जनाको मृत्यु तथा ६०० भन्दा बढी घाइते भएको थियो ।