ढाँचा:इतिहासमा आज/२१, अगस्त

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Usain Bolt by Augustas Didzgalvis (cropped).jpg

युसेन बोल्ट (सन् १९८६)

  • बि.स. १९६८ (सन् १९११) - प्रसिद्ध चित्र मोना लिजालाई लाउभ्रे सङ्ग्रहालयका कार्यरत कर्माचारीहरूले चोरेका थिए ।
  • बि.स. २०७० (सन् २०१३)  - सीरियाको घउटा क्षेत्रमा रासायनिक हतियार प्रयोग गरेर सयौ जनाको ज्यान लिइएको थियो ।