ढाँचा:इतिहासमा आज/२२, अक्टोबर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Parineeti Chopra,Arjun Kapoor From The Cast of 'Ishaqzaade' visit Planet M, Jaipur (7).jpg

परिनिती चोपडा (सन् १९८८)

  • बि.स. १९३२ (सन् १८७५) - अर्जेन्टिनामा पहिलो टेलिग्राफ जडान गरिएको थियो ।
  • बि.स. २०२३ (सन् १९६६)  - सोभियत संघले लुना १२ लाई प्रक्षेपित गरेको थियो ।
  • बि.स. २०६५ (सन् २००८)  - भारतले आफ्नो चन्द्रयान-१लाई चन्द्रमा बिना व्यक्ति पठाएको थियो ।