ढाँचा:इतिहासमा आज/२७, जनवरी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Malina Joshi 2014-03-19 17-14.jpeg

बबी देओल (सन् १९६९) ~ मलिना जोशी (सन् १९८८)

  • बि.स. २०५९ (सन् २००२) - नाइजेरियाको सैन्य गोदाममा बिष्फोट हुँदा १,१०० जना मारिएका थिए भने २०,००० भन्दा बढी विस्थापित भएका थिए ।
  • बि.स. २०७० (सन् २०१३)  - ब्राजिलको सान्ता मारियाको एउटा नाइटक्लबमा आगजनी हुँदा २४२ जना मारिएका थिए ।