ढाँचा:इतिहासमा आज/२८, अगस्ट
स्वरूप
(ढाँचा:इतिहासमा आज/२८, अगस्तबाट अनुप्रेषित)
लसिथ मलिङ्गा (सन् १९८३)
- वि.सं. २०४७ (सन् १९९०) - इराकले कुवैतलाई आफ्नो नयाँ प्रान्तको रूपमा घोषित गरेको थियो।
- वि.सं. २०४८ (सन् १९९१) - सोभियत संघको बिघटन - मिखाइल गोर्बाचेभले सोभियत कम्युनिष्ट पार्टीको महासचिव पदबाट राजीनामा दिएका थिए।
- वि.सं. २०७० (सन् २०१३) - सीरियाले जैविक हतियार प्रयोग गरेको विरूद्ध अमेरिकाले तुरून्त कार्वाहीको मांग गरेपछि चिन तथा रसिया युएनको काउन्सिल बैठकबाट बाहिरिएको थियो।