ढाँचा:इतिहासमा आज/२९, जनवरी
स्वरूप

ओपरा विनफ्रे (सन् १९५४) ~ भीम विराग (सन् १९३५)
- वि.सं. १९९७ (सन् १९४३) - सहिदहरु दशरथ चन्द र गंगालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो
- वि.सं. २०४८ (सन् १९९१) - इराकले साउदी अरेबियाको खाफ्जी शहरमा आक्रमण गरे पश्चात खाडी युद्धको पहिलो ठूलो स्थल लडाइँ सुरु भएको थियो, जुन तीन दिनपछि गठबन्धन सेनाले पुनः नियन्त्रणमा लिएको थियो।
- वि.सं. २०७४ (सन् २०१७) - क्यानाडाको क्युबेक सिटीको इस्लामिक सांस्कृतिक केन्द्रमा एक बन्दुकधारीले अन्धाधुन्ध गोलीबारी गर्दा ६ जनाको मृत्यु तथा १९ जना घाइते भएका थिए।