ढाँचा:इतिहासमा आज/२, नोभेम्बर
स्वरूप
शाहरूख खान (सन् १९६५)
- वि.सं. १९४६ (सन् १८८९) - नर्थ डेकोटा र साउथ डेकोटा क्रमशः अमेरिकाको नयाँ राज्यको रूपमा स्थापना भएको थियो ।
- वि.सं. २०२१ (सन् १९६४) - साउदी अरबका राजा साउद बिन अब्दुलअजिज अल साउदलाई पारिवारिक कू द्वारा हटाइएको थियो ।