ढाँचा:इतिहासमा आज/२, सेप्टेम्बर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सलमा हायेक (सन् १९६६)

  • वि.सं. २०५५ (सन् १९९८)  - स्विस एयरको फ्लाइट १११ नोभा स्कोटिया नजिक दुर्घटनाहुँदा विमानमा सवार २२९ जनाको मृत्यु भएको थियो।
  • वि.सं. २०६९ (सन् २०१२)  - दशकभन्दा बढी समयसम्म इजिप्टमा महिला समाचार प्रस्तोतामा लगाइएको प्रतिबन्ध फुकुवा गरिएको थियो।