ढाँचा:इतिहासमा आज/२, सेप्टेम्बर
स्वरूप
सलमा हायेक (सन् १९६६)
- वि.सं. २०५५ (सन् १९९८) - स्विस एयरको फ्लाइट १११ नोभा स्कोटिया नजिक दुर्घटनाहुँदा विमानमा सवार २२९ जनाको मृत्यु भएको थियो।
- वि.सं. २०६९ (सन् २०१२) - दशकभन्दा बढी समयसम्म इजिप्टमा महिला समाचार प्रस्तोतामा लगाइएको प्रतिबन्ध फुकुवा गरिएको थियो।