ढाँचा:इतिहासमा आज/३१, मार्च

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Melissa Ordway 2014.jpg

मेलिसा ओर्डवे (सन् १९८३)

  • बि.स. २००६ (सन् १९५९) - चौधौं दलाई लामा भारतको सीमा प्रवेश गरि राजनीतिक शरण पाएका थिए ।
  • बि.स. २०५२ (सन् १९९५)  - सोमालियामा अमेरिकी सैनिकको कार्यक्रम समाप्त भएको थियो ।