विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जेसिका बेल (सन् १९८२)
- वि.सं. १९१२ (सन् १८४५) - फ्लोरिडा अमेरिकाको २७औं राज्य बनेको थियो ।
- वि.सं. १९८० (सन् १९२३) - टाइम पत्रिका पहिलो पटक छापिएको थियो ।
- वि.सं. २००१ (सन् १९४५) - पोलिस आन्तरिक सेनाको एक पलटनले पोल्यान्डको पावलोकोमा कम्तीमा १५० जना युक्रेनी सर्वसाधारण नागरिकहरूको हत्या गरेको थियो।