ढाँचा:इतिहासमा आज/७, नोभेम्बर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Marie Curie c1920.png

म्याडम क्युरी (सन् १८६७)

  • बि.स. २०४७ (सन् १९९०) - आयरल्याण्डमा पहिलो पटक महिला राष्ट्रपतिको रूपमा मेरी रोबिन्सन निर्वाचित भएकी थिइन् ।
  • बि.स. २०५९ (सन् २००२)  - ईरानले आफ्नो राष्ट्रमा अमेरिकाको सामानलाई प्रचार गर्न प्रतिबन्धित गरेको थियो ।