ढाँचा:प्रमुख चित्र/२०१४-०६-१४

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
{{{texttitle}}}

अर्नेस्तो "चे" ग्वेभारा (स्पेनी: Ernesto Che Guevara; १४ जून १९२८ – ९ अक्टोबर १९६७), अर्जेन्टीनाका मार्क्सवादी क्रांतिकारी थिए जसले क्यूबाको क्रांतिमा मुख्य भूमिका निभाएका थिए। यिनलाई एल चे अथवा केवल चे पनि भनिन्थ्यो। यिनी डाक्टर, लेखक, गुरिल्ला नेता, सामरिक सिद्धान्तकार र कूटनीतिज्ञ पनि थिए, जसले दक्षिणी अमेरिकाका धेरै राष्ट्रहरूमा क्रांति ल्याएर ती देशहरूलाई स्वतन्त्र बनाउने प्रयास गरे...



फोटोग्राफर/श्रोतः Museo Che Guevara, Havana Cuba , मितिः ५ मार्च १९६०
सम्बन्धित पृष्ठः चे ग्वेभारा