ढाँचा:प्रमुख चित्र/२०१४-०७-३०

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
{{{texttitle}}}

नागपोखरी ऐतिहासिक र धार्मिक दृष्टिकोणबाट महत्वपुर्ण पोखरी हो। यो पोखरी नेपालको काठमाडौं महानगरपालिका नागपोखरी, नक्साल वडां .नं १ रहेको छ। यस पोखरीको पूर्वमा सडक, पश्चिममा सडक पारि नारायणहिटी दरबार, उत्तरमा व्यापारिक भवन, दक्षिणमा सडक रहेको छ। यस पोखरीको लम्वाइ १२५' र चौडाइ ६५' छ। पोखरीको चारैतिर मनोरम बाटिका छ...



फोटोग्राफर/श्रोतः Silwalpawan , मितिः २० जुन २०१३
सम्बन्धित पृष्ठः नागपोखरी