ढाँचा:प्रमुख चित्र/२०१४-१०-०८

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
{{{texttitle}}}

मानव निर्मित विश्वको सबैभन्दा ठूलो झण्डा बनाउने उद्देश्यले ३५ हजार भन्दा बढी मानिस राष्ट्रिय झण्डामा प्रयोग हुने रङसहितको प्ले कार्ड लिएर उभिदा टुँडीखेल नै झण्डा जस्तो देखिएको थियो । यसभन्दा पहिले पाकिस्तानले २८ हजार मानिसको झुण्डबाट मानव निर्मित झण्डा बनाइ गिनिज बुक अफ द वर्ल्ड रेकर्डसमा आफ्नो नाम लेखाएको थियो । पाकिस्तानको सो रेकर्डलाई तोड्दै राष्ट्रको नाम उँचो गराउन काठमाडौं टुँडीखेलमा भाद्र ७ गते यस अभियानलाई संचालन गर्ने शान्ति र समृद्धिका लागि मानव मूल्य नामक संस्थाले विश्व रेकर्ड कायम गर्ने उद्देश्यले कागजको प्लेकार्ड बोकेका ३५ हजार ९ सय ७ जना मानिस उपस्थित गराएर नेपालको झण्डाको आकृति बनाइएको हो...



फोटोग्राफर/श्रोतः देबेन डट कम , मितिः १० सेप्टेम्बर २०१४
सम्बन्धित पृष्ठः मानव निर्मित नेपालको झण्डा