ढाँचा:प्रमुख चित्र/२०१६-१०-१८

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
{{{texttitle}}}

नेपाली: सुर्यास्तसँगै चम्किरहेको माछापुछ्रे, यो एक हिमालको नाम हो जुन अन्नपूर्ण हिमालको उत्तरमा मध्य नेपालमा अवस्थित छ । यो हिमाललाई मानिसहरूले भगवान शिवको पवित्र स्थान मानेर श्रद्धा गर्छन त्यसैले यो हिमालमाथि आरोहण गर्ने अनुमति छैन । उचाई: ६,९९३ मिटर।...



फोटोग्राफर/श्रोतः Sarojpandey , मितिः ३ अप्रैल २०१५
सम्बन्धित पृष्ठः माछापुच्छ्रे हिमाल