ढाँचा:प्रमुख चित्र/२०२४-०१-११

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पृथ्वी जयन्ती

पृथ्वी जयन्ती अखण्ड नेपालका पहिलो राजा पृथ्वीनारायण शाहको जन्मको सम्झनामा हरेक वर्ष पुस २७ गते मनाइने एक दिवस हो। १८औँ शताब्दीको मध्यतिर पृथ्वीनारायण शाहले स–साना राज्यहरूलाई एकीकरण गर्ने प्रयास गरेका थिए जसले अहिलेको नेपाल बनेको थियो। यस अवसरमा धेरैले शाहको शालिकमा माल्यार्पण गर्ने, परेडमा सहभागी हुने र नेपालका लागि उनले पुर्‍याएको योगदानको स्मरण गर्ने गर्दछन्।

तस्विर सिर्जनाकर्ता: एस पाखरिन