ढाँचा:प्रमुख चित्र/२०२४-०१-२३

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुभाषचन्द्र बोस

सुभाषचन्द्र बोस भारतीय स्वतन्त्रता सङ्ग्रामका अग्रणी नेता थिए। दोस्रो विश्व युद्धको समयमा, अङ्ग्रेजहरूको विरुद्ध लड्नका लागि उनले जापानको सहयोगमा आजाद हिन्द सेनाको गठन गरेका थिए। उनी द्वारा दिइएको जय हिन्दको नारा भारतको राष्ट्रिय नारा बनेको थियो।

तस्विर सिर्जनाकर्ता: भारत सरकार