ढाँचा:प्रमुख लेख/डिसेम्बर, २०१६

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मिला कुनिज

सन् १९८३ मा युक्रेनमा जन्मिएकी मिला कुनिज लस एन्जलसमा हुर्किएकी अमेरिकी अभिनेत्री हुन् । पन्ध्र वर्ष नपुग्दै कुनिजले "ड्याड्स सेभेन्टि सो" बाट अभिनय थालेकी हुन् । 'म्याक्स प्यान', 'बुक्स अफ एली', 'फ्रेन्डस विथ बेनिफिट्स', 'टेड' र 'ओज, द ग्रेट एन्ड पओरफुलमा' जस्ता चलचित्रहरूमा उनको भूमिका प्रशंसायोग्य मानिएको छ । "ब्ल्याक स्वान" (२०१०) ले उनको सहायक भूमिकामा उनले ६७औँ भेनिस अन्तराष्ट्रिय चलचित्र महोत्सवमा 'बेस्ट योङ एयाक्टरेस' जित्न सफल भएकी थिइन् । सन् २०१२ मा उनले एस्टन कुचरसँग विवाह गरिन् । जुन २०१६ मा उनी अभिनति चलचित्र "ब्याड मम्स" रिलिज भएको थियो । (पूरा लेख...)