ढाँचा:बराल परिवार वंशवृक्ष

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

[१]

  1. "‘म ज्युँदै छु भन्दा मान्छे अचम्ममा पर्छन्’...पोष्टबहादुर बस्नेत/भानुभक्त काठमाडौं, चैत २७...८९ वर्षअघि तत्कालीन पाल्पा र हालको नवलपरासीमा पर्ने देवचुलीमा जन्मेका बरालको पुख्र्यौली साइनो फौजीसँग जोडिएको छ। उनका जिजु हजुरबुवा रणजीत बराल नेपाल एकीकरणताका भक्ति थापासँग अंग्रेजविरुद्ध लड्ने फौजमा थिए। त्यो फौज नेपाल एकीकरण गर्दै भारतको मलाउनसम्म पुग्यो। मलाउनको लडाइँमा नेपाली हारे, भक्ति थापाले वीरगति पाए। त्यही लडाइँमा नेपाली फौजको बहादुरी देखेर अंग्रेजले नेपालीलाई ब्रिटिस इन्डिया आर्मीमा भर्ना लिने भए। फौजमा गएकाहरू घर फर्केनन्। उतै भर्ति भए। रणजीत बराल पनि ब्रिट्रिस इन्डिया आर्मी बने। उनका छोरा श्रीधर र श्रीधरका छोरा सर्वजीतले पनि त्यही बाटो पछ्याए। सर्वजीत त भारतमा मात्र बसेनन्, बेलायतसम्म पुगे। बर्हिङ्घम प्यालेसमै तीन वर्ष बिताए। यही क्रममा खड्गजीतका बुवा बहादुरसिंह पनि ब्रिटिस इन्डिया आर्मीमै थिए।"