ढाँचा:सुन्नुस
स्वरूप
@उदाहरण:
ढाँचा कागजात[हेर्नुहोस्] [सम्पादन गर्नुहोस्] [इतिहास] [ताजा गर्नुहोस्]
प्रयोग
[सम्पादन गर्नुहोस्]यस ढाँचाले विकिपिडियाको नयाँ अधिसूचना प्रणालीको प्रयोग गर्दछ । यसको प्रयोगबाट तपाईले वार्तामा ती प्रयोगकर्ताहरूको नाम उल्लेख गर्न सक्नुहुनेछ जसलाई तपाईले उत्तर दिंदै हुनुहुन्छ ।
एउटा प्रयोगकर्ताको लागि
[सम्पादन गर्नुहोस्]{{सुन्नुस|User1}} तपाईको सन्देश।--~~~~
उदाहरण, ":{{सुन्नुस|Jimbo Wales}} सन्देश ।
" लेख्दा निम्न वाक्य प्रदर्शित हुन्छ:
- @Jimbo Wales: सन्देश।
अधिसूचनाको काम गर्नका लागि सन्देश हस्ताक्षरित हुनु पर्नेछ र कुनै अनुभागमा हुनुपर्नेछ ।
धेरै प्रयोगकर्ताको लागि
[सम्पादन गर्नुहोस्]तपाई यस ढाँचालाई एकैसाथ अधिकमा पाँच सदस्यलाई सुचित गर्न सक्नुहुनेछ :
{{सुन्नुस|User1|UserII|UserC}} सन्देश।--~~~~