ढाँचा:Copyviocore
टिप्पणी: यो ढाँचा सिधै प्रयोग नगर्नुहोला। यदि तपाईँको विचारमा यस विकिपिडियामा रहेको कुनै पृष्ठले प्रतिलिपि अधिकार उल्लङ्घन गरेको लागेमा कपी गरिएको भाग मेटेर चिनो {{subst:copyvio}}
राख्नुहोला।
सम्भाव्य प्रकाशनाधिकार उल्लङ्घन मुद्दाको अनुसन्धान | |
यदि तपाईँले यस पृष्ठलाई सम्भावित प्रकाशनाधिकार मुद्दाको रूपमा चिह्नित गर्नुभएको हो भने कृपया निर्देशनको पालना गर्दै तल दिइएको बाकस भर्नुहोला। | |
यस लेखको पछिल्लो सामग्री वा पुरै पाठ विकिपिडिया:प्रतिलिपि अधिकार उल्लङ्घन गरेको सम्भावना देखाएको छ। तल प्रतिलिपि गरिएको भाग वा लेखको भागमा गरिएको सुधार कुन स्रोतबाट लिइएको हो भनी उल्लेख गरिएको छ र अब त्यसलाई विकिपिडिया:प्रतिलिपि अधिकार समस्याहरू (सूची)मा सूचीबद्ध गरिएको छ:
यस पृष्ठमा कपी गरेर राखिएको भाग स्पष्ट नहुँदासम्म यो प्रतिलिपि अधिकार अवस्था नहटाउनुहोला। सम्भवत समस्या गरिरहेको भाग वा पुरै पृष्ठ नामाङ्कित गरिएको मितिले सात दिन भित्र मेटाउन सकिनेछ। | |
विकिपिडियामा पाठ आयात बारे
यस शीर्षकमा थप जानकारीको लागि विकिपिडिया:अन्य स्रोतबाट प्रतिलिपि पाठ हेर्नुहोस ।
|
दाखिला गर्नका लागि निर्देशन
यदि तपाईँले लेखलाई सम्भाव्य प्रतिलिपि अधिकार उल्लङ्घनको अनुसन्धानको लागि चिह्नित गर्नुभएको छ भने कृपया निम्नानुसार गर्नुहोस्।
|