ढाँचा:Db-copypaste-notice
Jump to navigation
Jump to search
Template documentation
[[{{{1}}}]]को बारेमा[सम्पादन गर्ने]
नमस्ते, विकिपिडियामा हजुरको योगदानको लागि धन्यवाद। यस्तो लाग्छ कि पृष्ठको सामग्री प्रतिलिपि गरेर फरक नामको अर्को पृष्ठ एउटा फरक शीर्षक दिने प्रयास गरेको देखिन्छ। जहाँ एक "शीघ्र मेट्नुपर्ने आधार" सिर्जना हुन्छ। पृष्ठको इतिहास धेरै महत्वपूर्ण हुन्छ। बरु, विकिपिडियाको प्रक्रिया सार्ने प्रयोग गरि पृष्ठको सम्पादन सँगै इतिहासका साथ सारियो भनेपनि नयाँ शीर्षकमा सार्ने सुविधा छ।
धन्यवाद!

![]() | यो ढाँचा सँधै प्रतिस्थापित गरिएको हुनुपर्छ (अर्थात्, {{subst:Db-copypaste-notice}})। कुनै पनि आकस्मिक परिणाम बोटद्वारा स्वत:प्रतिस्थापन गरिनेछ। |
प्रयोग:
{{subst:Db-copypaste-notice}}
{{subst:Db-copypaste-notice|लेखबाट प्रतिलिपि गरिएको}}
एक लेखबाट प्रतिलिपि गरिएको सन्दर्भलाई निर्दिष्ट गर्दछ{{subst:Db-copypaste-notice|लेखबाट प्रतिलिपि गरिएको|Additional text}}
सन्देशको अन्तमा "धन्यवाद" को सट्टा पाठ थप्दछ{{subst:db-copypaste-notice|लेखबाट प्रतिलिपि गरिएको|to=लेखमा सारिएको}}
to
मापदण्ड प्रयोग गरि प्रतिलिपि साभार गरिएको लेख थप्नुहोस्।{{subst:db-copypaste-notice|लेखबाट प्रतिलिपि गरिएको|to=लेखमा सारिएको|थप पाठ}}
दुबै लेख प्रतिलिपि साभार गरिएको-बाट र सारिएको-मा साथै अतिरिक्त पाठ समावेश गर्नुहोस्।
- यो ढाँचाले {{uw-c&pmove}} को पाठ समावेश गर्दछ।
- यो ढाँचाले प्रयोगकर्ता चेतावनी परियोजना द्वारा आयोजित निर्देशन अनुरूप सुनिश्चित गर्दछ । कृपया प्रयोगकर्ता चेतावनी वार्ता पृष्ठमा यी ढाँचाहरूको सामान्य दृश्यरूपलाई छलफल गर्नुहोस् (उदाहरणका लागि, शीर्ष-बाँया कुनामा) ।
- कुनै पनि प्रयोगकर्तालाई चेतावनी दिन प्रयोगकर्ता वार्ता पृष्ठमा सन्देश ढाँचाको सूचकाङ्कको प्रयोग हेर्नुहोस् । तपाईंले पठाउनु भएको सन्देशबाट भ्रम उत्पन्न नगर्न उत्तम ढाँचा लागू गर्न सक्नुहुन्छ ।
- प्रतिस्थापन गर्नुपरेमा
{{db-copypaste-notice}}
लाई भन्दा{{subst:Db-copypaste-notice}}
को प्रयोगलाई सम्झनुहोस् । - यो ढाँचाले पार्सर कार्यको प्रयोग गर्दछ । तपाईंको सन्देशमा बढी विवरण थप्न, तपाईले ढाँचा लेखबाट प्रतिलिपि गरिएकोको अन्त्यमा केहि अतिरिक्त पाठ थप्न सक्नुहुन्छ । यदि यस्तो लेखबाट प्रतिलिपि गरिएको वा अतिरिक्त पाठमा URL वा केहि बराबर चिन्ह ("=") समावेश गर्दछ भने, लेखबाट प्रतिलिपि गरिएको वा "
1=
" सँग पाठ उपसर्ग नथपेसम्म यसले पार्सरको कार्य तोड्न सक्दछ ।
Editors can experiment in this template's sandbox (create | mirror) and testcases (create) pages. Subpages of this template. |