ढाँचा:Single notice
स्वरूप
ढाँचामा लेख मापदण्डको प्रयोग नभएको बेला nopage=yes मापदण्डको प्रयोग गर्नुहोला । |
ढाँचा धन्यवादमा अन्त नभएको बेला nothankyou=yes मापदण्डको प्रयोग गर्नुहोला । |
ढाँचा कागजात
यो ढाँचा सँधै प्रतिस्थापित गरिएको हुनुपर्छ (अर्थात्, {{subst:Single notice}})। कुनै पनि आकस्मिक परिणाम बोटद्वारा स्वत:प्रतिस्थापन गरिनेछ। |
प्रयोग:
{{subst:Single notice}}
{{subst:Single notice|Article}}
एक article सन्दर्भलाई निर्दिष्ट गर्दछ{{subst:Single notice|Article|Additional text}}
सन्देशको अन्तमा "धन्यवाद" को सट्टा पाठ थप्दछ
- यो ढाँचाले प्रयोगकर्ता चेतावनी परियोजना द्वारा आयोजित निर्देशन अनुरूप सुनिश्चित गर्दछ । कृपया प्रयोगकर्ता चेतावनी वार्ता पृष्ठमा यी ढाँचाहरूको सामान्य दृश्यरूपलाई छलफल गर्नुहोस् (उदाहरणका लागि, शीर्ष-बाँया कुनामा) ।
- कुनै पनि प्रयोगकर्तालाई चेतावनी दिन प्रयोगकर्ता वार्ता पृष्ठमा सन्देश ढाँचाको सूचकाङ्कको प्रयोग हेर्नुहोस् । तपाईंले पठाउनु भएको सन्देशबाट भ्रम उत्पन्न नगर्न उत्तम ढाँचा लागू गर्न सक्नुहुन्छ ।
- प्रतिस्थापन गर्नुपरेमा
{{single notice}}
लाई भन्दा{{subst:Single notice}}
को प्रयोगलाई सम्झनुहोस् । - यो ढाँचाले पार्सर कार्यको प्रयोग गर्दछ । तपाईंको सन्देशमा बढी विवरण थप्न, तपाईले ढाँचा articleको अन्त्यमा केहि अतिरिक्त पाठ थप्न सक्नुहुन्छ । यदि यस्तो article वा अतिरिक्त पाठमा URL वा केहि बराबर चिन्ह ("=") समावेश गर्दछ भने, article वा "
1=
" सँग पाठ उपसर्ग नथपेसम्म यसले पार्सरको कार्य तोड्न सक्दछ ।