ढाँचा वार्ता:शीर्षक२

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मैले प्रश्न लाई प्रश्‍न लेखिन्छ जस्तो लागेर परिवर्तन गरेको थिएँ तर अहिले समकालीन नेपाली शब्दकोशको वेबसाइटमा हेरेको प्रश्न नै लेखिएको रहेछ। गल्तीको लागि क्षमा र सच्याउनु भएकोमा धन्याबाद। --प्रयास १६:३७, ६ मे २००९ (UTC)