प्रयोगकर्ता:प्रयास

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकिपिडिया विश्वभर प्रख्यात कुराको सुचिमा सायद अग्रस्थानमा नै पर्छ होला। प्रविधिको गहिरो प्रभाव परेको अहिलेको युगमा नेपाललाई पनि यो दौडमा सामेल गराउन हामी नेपालीको कर्तव्य हो। त्यसकारण यहाँ भएका लेखहरू नेपाली भाषामा उपलब्ध गराउनु नै पहिलो उपयोगी पाइला हो, जसको निम्ति म आफ्नोतर्फबाट सक्दो प्रयास गर्दैछु।

यो प्रयोगकर्ता विकिपरियोजना नेपालका सदस्य हुनुहुन्छ।