प्रयोगकर्ता वार्ता:प्रयास

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

Dear प्रयास I am glad that we have active users as you. If you need any help, I will be available whenever possible.

Keep up the good work.

--राजेश ०४:११, ५ मे २००९ (UTC)


प्रयासजी तपाईका disambiguation सम्बन्धि प्रश्न हरू सबै राम्रा छन् .

  • विकिपीडिया:रेफरेन्स डेस्क ठीक
  • विकिपीडिया राख्दा ठीक
  • सगरमाथा (स्पष्टता) ठीक

केहि समय को लागि म ब्यसत थिए तपाई को योगदान् को लागि धेरै धेरै धन्यबाद्

विकिपिडियामा स्वागत छ![सम्पादन गर्नुहोस्]

नमस्ते, {{subst:BASEPAGENAME}}ज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

सुरुवात

सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!

मलाई आशा छ मेरो प्रयासले गर्दा विकिपीडियालाई बिर्सि सकेका साथिहरु पनि जुट्दै छन्।

--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  १८:३९, १४ जुन २०१० (UTC)

निरन्तरताको माग[सम्पादन गर्नुहोस्]

मेरो इमेल प्रती प्रभावीत भएर यहाँ निरन्तरता देखाउनु भएकोमा धन्यवाद म तपाईँहरु जस्तै पुराना सक्रिय प्रयोगकर्ता साथिहरुलाई विकिपीडियाम पुन: जुट्ने आग्रह गर्दै छु म एक नयाँ प्रयोगकर्ता भएकाले र अंग्रेजी भाषाको अज्ञानताका कारण मबाट केही गल्ती भएमा सुझाव र सल्लाहको अपक्षा गर्छु साथै पुराना साथीहरुमा आनियो जी को इमेल सब्क्राइब भेटिएन वहाँलाई पुन विकिपीडियामा बोलाउन के गर्नु पर्ला कृपया केही जानकारी दिनुहोस्। शंकर जी र इन्दिवर जी ले केही दिन पछि जुट्ने आश्वासन दिनु भएको छ। मलाई आशा छ तपाईँ जस्तै वहाँहरु पनि आफ्नो सक्रियता देखाउनु हुने छ। हामीले यो विकिपीडियालाई हिन्दी विकिपीडिया जस्तै गरेर विकसीत गराउन के गर्नु पर्ला? --आर॰पी॰जोशी  कुरा गर्नुहोस्  १९:२८, १७ जुन २०१० (UTC)

Hi. प्रयास जी. म नेपाली विकिपीडियामा धेरै समयदेखि योगदान गर्दै आएको छु र निरन्तर योगदान गरी रहने छु। विकिपीडियामा मेरो Edit संख्या अरु प्रयोगकर्ताहरु भन्दा धेरै छ। मेरो Edit संख्या 2,350 भन्दा बढिनै छ। कृपया मलाइ Vote दिएर Admin बन्न मद्दत गर्नुहोस। Vote दिन कृपया यहाँ थिच्नुहोस। धन्यवाद -- Nepaboy  talk  १७:०२, २४ जुन २०१० (UTC)

यहाँ छलफलमा सहभागी भएर विकिपीडियाको बारेमा छलफल गर्नु हुन आग्रह गर्दछु।
--आर॰पी॰ जोशी कुरा गर्नुहोस् ०३:००, २८ जुलाई २०१० (UTC)

आयोजना पृष्ठ[सम्पादन गर्नुहोस्]

प्रयास जी नेपाली विकिपीडियामा आयोजना पृष्ठको अघाडी "विकिपीडिया:" लगाएमा पृष्ठ आयोजना पृष्ठमा नदेखिएर एक लेखको रुपमा देखिदो रहेछ मेरो पनि "Wikipedia:"लाई "विकिपीडिया:" बनाएर आयोजना पृष्ठ तयार गर्ने बिचार थियो सायद यसको लागी मिडिया विकि अथवा कमन विकिपीडियामा कुरा राख्नु पर्छ होला मलाई खासै थाह छैन। तर जब सम्म यो कार्य पुरा हुदैन तब सम्म आयोजना पृष्ठको अघाडी "Wikipedia:" नै लगाएर आयोजना गर्नुहोला पहिलेका "विकिपीडिया:" लगाईएका केही पृष्ठहरूलाई मैले आयोजना पृष्ठमा बदल्नको लागी "विकिपीडिया:" को ठाउँमा "Wikipedia:" लगाएर सारेँ जसले गर्दा लेखको रुपमा देखिने पृष्ठहरू आयोजना पृष्ठको रुपमा देखिन थालेका छन्। जस्तै चौतारी पृष्ठ पहिले आयोजना पृष्ठ नभएर एक लेखको रुपमा देखिन्थ्यो पछि मैले यसलाई उक्त बिधी अनुसार आयोजना पृष्ठमा सारेँ मलाई लाग्छ अँझै त्यस्ता पृष्ठहरू छन् जो विकिपीडियाका आयोजना पृष्ठहरू लेखको रुपमा देखिन्छन्। यदी तपाईले यस्ता पृष्ठहरू देख्नु भएमा मैले भने जस्तै गरेर आयोजना पृष्ठमा बदल्न आग्रह गर्दै छु।--आर॰पी॰ जोशी कुरा गर्नुहोस् ०४:०६, २९ जुलाई २०१० (UTC)
सुझावको लागि धन्याबाद राम प्रसाद जी। तर मैले एउटा कुरा बुझिन, यो आयोजना पृष्ठ भनेको कुन चाहिँ हो? सो पृष्ठमा पहिलै उल्लेख भएका आयोजना पृष्ठहरू थाहा पाउन पाए परिवर्तन गर्न सजिलो हुनेथियो। यसैगरी मलाई तपाईंले सुम्पिनु भएको सहायता पृष्ठलाई नेपालीमा अनुवाद गर्ने क्रममा 'सूची' लाई 'सुचि' भनेर गलत हिज्जे प्रयोग गरिएको रहेछ। मेरो विचारमा सहि चाहिँ सूची होला, कृपया पृष्ठको सहि हिज्जेमा पुन:नामाकरण गरिदिनुहोला। केहि सुझाव भए लेख्दै गर्नुहोला। --प्रयास १४:३१, २९ जुलाई २०१० (UTC)
आयोजना पृष्ठ भनेको विकिपीडिया भित्रैको पृष्ठ भन्ने बुझिन्छ यस्तो पृष्ठको गणना अन्य लेख पृष्ठको साथमा न भएर विकिपीडियाको एक खास पृष्ठको रुपमा गरिन्छ अंग्रेजीमा यस्तो पृष्ठलाई "Project page" भनिन्छ। साथै यस्ता पृष्ठहरूको बायाँ तिर "आयोजना पृष्ठ" देखिन्छ त्यस्तै प्रयोगकर्ता पृष्ठको बायाँ तिर "प्रयोगकर्ता पृष्ठ" देखिन्छ सहायता पृष्ठको बायाँ तिर "सहायता पृष्ठ" देखिन्छ। यसको लागी आयोजना पृष्ठको शृजना गर्दा पृष्ठको शिर्षक "Wikipedia:पृष्ठको नाम" राखेमा त्यो पृष्ठ आफै आयोजना पृष्ठमा वर्गिकृत हुन्छ त्यस्तै सहायता पृष्ठको शृजना गर्दा पृष्ठको शिर्षक "Help:पृष्ठको नाम" राखेमा त्यो पृष्ठ आफै सहायता पृष्ठको रुपमा देखिन्छ। त्यस्तै प्रयोगकर्ता पृष्ठको शृजना गर्दा पृष्ठको शिर्षक "User:प्रयोगकर्ता नाम" राखेमा त्यो पृष्ठ आफै प्रयोगकर्ता पृष्ठको रुपमा देखिन्छ अन्यथा पृष्ठहरू लेखको रुपमा देखिन्छ नेपाली विकिपीडियामा आयोजना पृष्ठहरूको शिर्षक "विकिपीडिया:पृष्ठको नाम" , सहायता पृष्ठहरूको शिर्षक "सहायता:पृष्ठको नाम" र प्रयोगकर्ता पृष्ठको शिर्षक "प्रयोगकर्ता:प्रयोगकर्ताको नाम" हुनु पर्ने थियो तर यस्तो बनाउना कहाँ के गर्नु पर्छ मलाई पनि थाहा छैन सायद मिडिया विकिमा सम्पर्क राख्नु पर्छ की इन्टर फेसमा परिवर्तन गर्नु पर्छ होला। तर हालको सन्दर्भमा यसरी शिर्षक राख्दा पृष्ठहरू लेखको रूपमा देखिन्छन् प्रायजसो सबै आयोजना पृष्ठहरू लेखको रुपमा देखिन्थे मैले केही पृष्ठहरूका शिर्षक परिवर्तन गरेर आयोजना पृष्ठ बनाएँ कति पए त्यस्तै छन्। म तपाईले भनेको सुचीलाई सूचीमा परिवर्तन गरिदिन्छु। ध्यान राख्नुहोला यो एक स्थान धारक पृष्ठ हो धन्यवाद--आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १६:४८, ९ अगस्त २०१० (UTC)