ढिक्री
स्वरूप
(ढिकरीबाट अनुप्रेषित)
निर्माणकर्ता | थारू |
---|---|
ढिक्री मुख्यतया दक्षिणी नेपालका थारू जातिले खाने एक प्रकारको चामलको पिठोको पकान हो। यो माघी पर्वको लागि आवश्यक खाना हो। यो दसैँ जस्ता अन्य चाडपर्वहरूमा पनि खाइन्छ।[१]
यसलाई तातो पानी र चामलको पिठोले बनाइन्छ। पिठोलाई बेलन आकार बनाएपछि त्यस माथि सुतीको कपडा राखेर वफाइन्छ। यो अचार, दाल वा तरकारीसँग खाइन्छ।[२][३]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "दशैंको विशेष परिकार ढिक्रि", दशैंको विशेष परिकार ढिक्रि, अन्तिम पहुँच २०२१-०७-२२।
- ↑ "Tharu Cuisines and Delicacies (in Pictures)", The Nepali Food Blog - theGundruk.com, २०१६-०१-१६, अन्तिम पहुँच २०२१-०७-२२।
- ↑ "Dhikri in Maghe – Boss Nepal", अन्तिम पहुँच २०२१-०७-२२। वेब्याक मेसिन अभिलेखिकरण २०२१-०७-२२ मिति