ढुकुर
स्वरूप
ढुकुर नेपालमा पाइने एक किसिमको पंक्षी हो। यसलाई प्रेमको प्रतीक मानिन्छ । खेतबारीका रूखमा बस्ने, अन्न तथाू फलफूलको आहार बनाउने ढुकुर जोडीलाई प्रेमको प्रतीक मानिन्छ। यसको आवाज 'ढुकुर कुर कुर' जस्तो सुनिन्छ। ढुकुरहरू धेरै प्रकारका हुन्छन् ।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा ढुकुर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।