तत्त्वज्ञान

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

तत्त्वमीमांसा वा तत्त्वज्ञान (Metaphysics), दर्शनको त्यो शाखा हो, जो कुनै ज्ञानको शाखाका वास्तविकता (reality)को अध्ययन गर्दछ। परम्परागत रूपमा यसका दुई शाखाहरू छन् -

  1. ब्रह्माण्ड विद्या (Cosmology) तथा
  2. ओन्टोलजी (ontology)

तत्वमीमांसामा प्रमुख प्रश्नहरू यी हुन्-

  1. ज्ञानका अतिरिक्त ज्ञाता र ज्ञेयको पनि अस्तित्व छ वा छैन?
  2. अन्तिम सत्ताको स्वरूप के हो? त्यो एक प्रकार गरेकाछन्, वा एक भन्दा अधिक प्रकार का?

यिनलाई पनि हेर्नुहोस्[सम्पादन गर्ने]

बाहिरी सुत्रहरू[सम्पादन गर्ने]