तराजु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पारम्परिक तराजू

तराजु एक प्रकारको यन्त्र हो , जसको मद्दतले हामी कुनैपनि निश्चित पिण्ड भएको वस्तुको जम्मा परिमाणलाई थाहा पाउन सक्दछौ । यो एक प्रचलित यन्त्र हो यसको प्रयोग नेपाल लगाएतका अन्य विकासोन्मुख राष्ट्रहरूमा समेत प्रयोग हुने गर्दछ । तर अन्य विकसित राष्ट्रहरूमा यस प्रकारको नाप यन्त्र कमै प्रयोग भएको पाइन्छ ।

ईतिहास[सम्पादन गर्नुहोस्]

अझ हेर्नुहोस[सम्पादन गर्नुहोस्]

नाप