सामग्रीमा जानुहोस्

तारा ताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तारा ताल बर्दिया जिल्लाको ताराताल गाविसमा रहेको छ। यस तालको आकार तारा जस्तो भएकोले तारा ताल भनिएको हो भन्ने भनाइ छ।


सन्दर्भ

[सम्पादन]

बाह्य कडीहरू

[सम्पादन]

हाम्रो बर्दिया राम्रो बर्दिया