तीर्थ निरौला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तीर्थ निरौला (वि.सं. २०२५ - ) नेपाली चित्रकार एवम् कला-समीक्षक हुन् ।

जीवनी[सम्पादन गर्नुहोस्]

तीर्थको जन्म वि.सं. २०२५ साल पुस २१ गते सुनसरीको धरानमा भएको हो । कलाकारिता, अध्यापन र लेखनमा लागेका निरौलाले स्नातकोत्तर तह पूरा गरेका छन् । उनले नेपाल र नेपालबाहिर आफ्नो कला-प्रदर्शनी गरेका छन् ।

कृति[सम्पादन गर्नुहोस्]

उनका दर्जनौं लेखहरू राष्ट्रिय तथा स्थानीय विभिन्न पत्र-पत्रिकामा प्रकाशित हुँदै आएका छन् । उनको पुस्तकः

  • कला-जागरण (कला-निबन्धसङ्ग्रह, वि.सं. २०७०, प्रकाशक: नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान,काठमाडौ ।

ं प्रकाशनको तयारीमा रहेका पुस्तकहरु निस्कनेक्र्ममा छन ।

  • कला प्रदर्शनीहरु: स्वदेश तथा विदेशमा दर्जनौपल्ट एकल र सयौं पल्ट सामुहिक कला प्रदर्शनीहरु भएका छन ।
  1. वर्कसपहरु: स्वदेश र बिदेशका विभिन्न कला कार्यशालाहरुमा सहभागिता जनाउदै आएको ।
  2. सदस्यता तथा आबद्धता:कला र साहित्य संघसंस्थाहरुमा सरोकार वा आबद्ध भएका छ्न ।

पुरस्कार[सम्पादन गर्नुहोस्]

  • अरनिको राष्ट्रिय युवा कला पुरस्कार, (वि.सं. २०६२)
  • पूर्वाञ्चलक्षेत्रका निम्ति विशेष कला पुरस्कार, (वि.सं. २०६२)
  • धरान सम्मान, (वि.सं. २०६७)
  • राष्ट्रिय कला लेखन पुरस्कार, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानबाट
  • अमुर्तकलामा अमात्य कला पुरस्कार वि. सं.२०२३ ।

लगायत थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मानले बिभुसित भएको

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]


क्रमश:.....