त्रिशूल जात्रा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

त्रिशूल जात्रा काठमाडौंको जयबागेश्वरी,पशुपतिनाथ र हाँडीगाउँमा मनाइने एक जात्रा हो। यो जात्रा अषाढ महिनाको शुक्ल पक्षको दिनमा मनाउने गरिन्छ। त्रिशूल जात्रा युगौयुगदेखि चलिआएको चलन हो । यो जात्रामा खसी, भेडा आदिका बली चढाइने गरिन्छ । यो जात्रामा तेिन जना बालबालिकाहरु हुन्छन् । एक बालक र दुई बालिकाहरू हुन्छन्।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]